कोरोना भ्याक्सिन लगाउँदै हुनुहुन्छ? यी पाँच गल्ती नगर्नुस्

काठमाडौं। के तपाईं कोरोनाविरुद्धको भ्याक्सिन लगाउन जाँदै हुनुहुन्छ? यदि हो भने बेलैमा ध्यान दिनुहोस्। चिकित्सकहरूले भ्याक्सिन लगाउनुभन्दा पहिले पाँचवटा गल्ती नगर्न सुझाव दिएका छन्।

– दुख्न कम गर्ने ‘पेन किलर’ जस्ता औषधि प्रयोग नगर्ने

– रक्सी सेवन नगर्ने

– राति धेरैबेरसम्म जाग्राम नबस्ने

– भ्याक्सिन लगाउने दिन अरू भ्याक्सिन नलगाउने

– कुनै पनि लापरबाही नगर्ने(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्