बिस्का जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश <p>काठमाडौं। सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।&nbsp;</p> <p>अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो।&nbsp;</p> <p>यहि चैत्र २८ गतेबाट हुने जात्रा नगर्ने निर्णय जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको थियो। उक्त निर्णयविरुद्ध सुवालले रिट दाय गरेका थिए। सर्वोच्चले जिल्ला प्रशासनका नाममा कारण देखाउँ आदेश जारी गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्