तनहुँ। पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले २ पुसमा अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो।

बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रूपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ। गएको १ साउनमा बालिकालाई बलात्कार गरेको अभियोगमा थापा २ साउनमा पक्राउ परेका थिए।

उनी २४ साउनदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थिए। रासस

" /> तनहुँ। पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले २ पुसमा अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो।

बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रूपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ। गएको १ साउनमा बालिकालाई बलात्कार गरेको अभियोगमा थापा २ साउनमा पक्राउ परेका थिए।

उनी २४ साउनदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थिए। रासस

"> बलात्कार अभियोगमा जन्मकैद    : Dekhapadhi
बलात्कार अभियोगमा जन्मकैद
तनहुँ। पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले २ पुसमा अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो।

बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रूपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ। गएको १ साउनमा बालिकालाई बलात्कार गरेको अभियोगमा थापा २ साउनमा पक्राउ परेका थिए।

उनी २४ साउनदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्