सिरहा। सुनको जलप लगाई अन्य धातु विक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले २ पुस साँझ दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रूपमा अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रूपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए। बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक, सन्तुलाल चौधरीले जानकारी दिए।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले गडेरी र साहलाई पक्राउ गरेको जनाएको छ। रासस

" /> सिरहा। सुनको जलप लगाई अन्य धातु विक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले २ पुस साँझ दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रूपमा अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रूपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए। बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक, सन्तुलाल चौधरीले जानकारी दिए।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले गडेरी र साहलाई पक्राउ गरेको जनाएको छ। रासस

"> सुनको जलप लगाएर अन्य धातु विक्रि गर्ने पक्राउ    : Dekhapadhi
सुनको जलप लगाएर अन्य धातु विक्रि गर्ने पक्राउ
सिरहा। सुनको जलप लगाई अन्य धातु विक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले २ पुस साँझ दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रूपमा अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रूपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए। बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक, सन्तुलाल चौधरीले जानकारी दिए।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले गडेरी र साहलाई पक्राउ गरेको जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्