किन बढेन चौधरीको सम्पत्ति ?
<p>काठमाडौं। नेपालका एक मात्र डलर अर्बपतिको सम्पत्ति यो वर्ष नबढेको अमेरिकी फोब्र्स म्यागेजिनले उल्लेख गरेको छ। </p>
<p>विश्वव्यापी कोभिडका कारण हस्पिटालिटी क्षेत्रमा सुस्तता आउँदा सम्पत्ति स्थिर बसेको हो।<br />
यस वर्ष उनको कुल सम्पत्ति एक अर्ब ४० करोड अमेरिकी डलर छ। गत वर्ष पनि उनको सम्पत्ति यति नै थियो। </p>
<p>उनको स्वामित्वमा विश्वभर १३५ वटा होटल, वाईवाई चाउचाउ र नबिल बैंक रहेको फोब्र्सले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्