खोप उत्पादन गर्न भारतीय कम्पनीलाई रकम अभाव <p>काठमाडौं। भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट आर्थिक समस्यामा परेको छ। कम्पनीले उत्पादन गरेको खोप विदेश निर्यात गर्न नपाउँदा आर्थिक समस्यामा परेको हो।</p> <p>कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पुनावालाले भारत यस्तो बताएका हुन्। सोहीकारण, कम्पनीले भारत सरकार सामु खोप निर्यात गर्न पाउनुपर्ने माग राखेको छ।</p> <p>खोप उत्पादनमा सेरम विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्