करिब ६० लाख बराबरको ७२ हजार किलो चिनी खाल्डोमा <p>काठमाडौं। करिब ६० लाख रुपैयाँ बराबरको ७२ हजार किलो चिनी खाल्डोमा पुरिएको छ।&nbsp;</p> <p>भारतबाट नेपाल ल्याउँदा गरिएको चिनी परिक्षणका क्रममा खान अयोग्य रहेको पाइएपछि नष्ट गरेको हो।</p> <p>नमुना परिक्षणको प्रतिवेदनपछि उक्त परिणामको चिनी नष्ट गरिएको हो। चिनी विगत एक वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएर बसेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्