१० मंसीरमा  शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली १९ मंसीरमा अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि उनले २४ मंसीरमा डायलासिस गराएका थिए।

" />  १० मंसीरमा  शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली १९ मंसीरमा अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि उनले २४ मंसीरमा डायलासिस गराएका थिए।

"> त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको नियमित डायलासिस गरिंदै: Dekhapadhi
त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको नियमित डायलासिस गरिंदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि अस्पताल पुगेका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर  पुगेका जनाएका छन्।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा नै  १० मंसीरमा  शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली १९ मंसीरमा अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि उनले २४ मंसीरमा डायलासिस गराएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्