अत्यधिक चिसो बढेपछि फ्रान्समा बाली जोगाउन मुस्किल <p>काठमाडौं। फ्रान्समा एक्कसी चिसो बढेपछि कृषि बाली जोगाउन मुस्किल बनेको छ। अघिल्लो सातासम्म २५ डिग्री रहेको तामक्रम यो साता घटेर माइनस ५ सम्म आइपुगेको छ।</p> <p>जसकारण, अत्यधिक चिसोबाट बाली जोगाउन किसानले खेतबारीमै मैनबत्ती बाल्न थालेका छन्।&nbsp;</p> <p>त्याहाँका किसानले अंगुरबाली, बगैँचा, सागसब्जी र तरकारीबाली जोगाउन मुस्किल बनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्