कोरोनाबाट जोगिन रुसी राष्ट्रपति पुटिनले के मात्रै गरेनन्! <p>काठमाडौं। कोरोना महामारीको सुरुआतदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षाका लागि हरसम्भव प्रयास गरिँदै आएको छ। प्रशानसले केही त असाधारण तरिका पनि अपनाएको छ।</p> <p>त्यहाँ पटकपटक पाइलट, चिकित्सक, चालक तथा अन्य सहायक कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।&nbsp;</p> <p>यसको मुख्य कारण भनेको राष्ट्रपतिलाई कोरोना संक्रमणबाट जोगाउनु रहेको देखिन्छ। राष्ट्रपतिको कामकाज हेर्ने निर्देशनालयका कर्मचारीलाई कोरोनाबाट जोगाउन करिब १० अर्ब रुपैयाँ खर्च गरिएको छ।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्