निर्वाचनका बेला कोरोना कहाँ जान्छ?
<p>काठमाडौं। भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनमा थुप्रै र्‍याली भएका छन्, हुँदै छन्।</p>
<p>‘‘कोरोना के हो? कोरोना छैन। कोरोना समाप्त भइसकेको छ,’’ र्‍यालीमा भाग लिन आएका मानिसको यस्तो कुरा सुनेपछि डाक्टरहरुले चुनाव आयोगलाई पत्र लेखेर सचेत हुन अनुरोध गरेको छ।</p>
<p>तर, डाक्टरको अनुरोध सुन्ने कसले? एक वरिष्ठ नेताले भने, ‘‘अहिले हाम्रासामु दोस्रो लडाइँ छ। कोरोनासँग त मे दुई तारिखपछि लडौंला।’’(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्