काठमाडौं। इजरायलले बिहीबार सिरियाको राजधानी दमास्कसनजिकै मिसाइल हमला गरेको छ। सिरियाली सरकारी मिडियाले हमला भएको बताउँदै यसबाट केकति क्षति भएको छ भन्नेबारे जानकारी दिएको छैन। मिसाइललाई लक्ष्यभेदनपूर्व खसालिदिएको पनि सरकारी समाचार संस्था सनोले बताएको छ।

इजरायलले सिरियामा इरानसँग सम्बन्धित सैन्य अखडालाई निशाना बनाएर पछिल्ला वर्षहरुमा सयौं हमला गरिसकेको छ। तर, इजरायलले भने यसको जिम्मेवारी लिएको छैन।

एजेन्सी

" /> काठमाडौं। इजरायलले बिहीबार सिरियाको राजधानी दमास्कसनजिकै मिसाइल हमला गरेको छ। सिरियाली सरकारी मिडियाले हमला भएको बताउँदै यसबाट केकति क्षति भएको छ भन्नेबारे जानकारी दिएको छैन। मिसाइललाई लक्ष्यभेदनपूर्व खसालिदिएको पनि सरकारी समाचार संस्था सनोले बताएको छ।

इजरायलले सिरियामा इरानसँग सम्बन्धित सैन्य अखडालाई निशाना बनाएर पछिल्ला वर्षहरुमा सयौं हमला गरिसकेको छ। तर, इजरायलले भने यसको जिम्मेवारी लिएको छैन।

एजेन्सी

"> इजरायलले गर्‍याे सिरियाको राजधानीमा मिसाइल हमला: Dekhapadhi
इजरायलले गर्‍याे सिरियाको राजधानीमा मिसाइल हमला <p style="text-align: justify;">काठमाडौं। इजरायलले बिहीबार सिरियाको राजधानी दमास्कसनजिकै मिसाइल हमला गरेको छ। सिरियाली सरकारी मिडियाले हमला भएको बताउँदै यसबाट केकति क्षति भएको छ भन्नेबारे जानकारी दिएको छैन। मिसाइललाई लक्ष्यभेदनपूर्व खसालिदिएको पनि सरकारी समाचार संस्था सनोले बताएको छ।</p> <p style="text-align: justify;">इजरायलले सिरियामा इरानसँग सम्बन्धित सैन्य अखडालाई निशाना बनाएर पछिल्ला वर्षहरुमा सयौं हमला गरिसकेको छ। तर, इजरायलले भने यसको जिम्मेवारी लिएको छैन।</p> <p style="text-align: right;"><em>एजेन्सी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्