अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता नल्याउने संकेत <p>काठमाडौं। मे १ तारिखमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउनुपर्ने अमेरिकाले त्यसो नगर्ने आशंका गर्न थालिएको छ। अफगानिस्तानमा तालिबानी खतरा कायमै रहेकाले त्यहाँका सेनालाई मद्दत गर्ने अमेरिकी सेना फिर्ता नल्याउने सम्भावना बढेको हो।<br /> अफगानिस्तानमा हाल अढाइ हजार अमेरिकी सेना कार्यरत छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन भन्छन्, &lsquo;&lsquo;घोषित मितिमा सेना फिर्ता बोलाउन मुश्किल पर्दै गएको छ। अफगानिस्तनको अवस्था विश्वसनीय बन्न सकेको छैन।&rsquo;&rsquo;(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्