आप्रवासी कामदारको अधिकार संरक्षण गर्न सरकार विफल <p>काठमाडौँ। एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ का कारण बन्दाबन्दी भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्न नेपाल सरकार विफल भएको आरोप लगाएको छ। एम्नेस्टीले वार्षिक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारमाथि उक्त आरोप लगाएको हो।&nbsp;</p> <p>वैदेशिक रोजगार कल्याणकारी कोषको माध्यमबाट आप्रवासी कामदारहरूको संरक्षण र सुलभ स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको एम्नेस्टीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्