काठमाडौं। कारोबारको शुरूआती समयमा केही मात्रामा बढेकोे शेयर बजार अन्ततः घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक २.४२ अंकले घटेर ११४९.६४ अंकमा झरेको छ।

आज १७२ कम्पनीका १२ लाख ८९ हजार कित्ता शेयर ४१ करोड रूपैयाँमा कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ करोड बढी हो।

कारोबार रकमका आधारमा एनएमबी बैंकले अग्रता लिएको छ। बैंकको कूल १२ करोड ३१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन कूल कारोबारको २९ प्रतिशत बढी हो।

लगानीकर्ताहरू एनएमबी बैंकको लाभांश सुरक्षित गर्न झुम्मिएपछि एनएमबीको शेयर कारोबार उच्च भएको थियो। एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्न २४ पुसमा  साधारणसभा बोलाएको छ।

बैंकले साधारणसभा प्रयोजनका लागि ४ पुसदेखि बुक क्लोज गर्दैछ। जसअनुसार ३ पुससम्म कायम शेयरधनीले लाभांश पाउँनेछन्। बैंकको लाभांशमा लगानीकर्ता आकर्षित भएपछि एनएमबीको शेयर मूल्य बढेर कारोबार भएको थियो।

बजारमा कारोबारमा आएका ६ समूहका सूचक बढेका छन् भने ६ समूहकै सूचक घटेका छन्।

" /> काठमाडौं। कारोबारको शुरूआती समयमा केही मात्रामा बढेकोे शेयर बजार अन्ततः घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक २.४२ अंकले घटेर ११४९.६४ अंकमा झरेको छ।

आज १७२ कम्पनीका १२ लाख ८९ हजार कित्ता शेयर ४१ करोड रूपैयाँमा कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ करोड बढी हो।

कारोबार रकमका आधारमा एनएमबी बैंकले अग्रता लिएको छ। बैंकको कूल १२ करोड ३१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन कूल कारोबारको २९ प्रतिशत बढी हो।

लगानीकर्ताहरू एनएमबी बैंकको लाभांश सुरक्षित गर्न झुम्मिएपछि एनएमबीको शेयर कारोबार उच्च भएको थियो। एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्न २४ पुसमा  साधारणसभा बोलाएको छ।

बैंकले साधारणसभा प्रयोजनका लागि ४ पुसदेखि बुक क्लोज गर्दैछ। जसअनुसार ३ पुससम्म कायम शेयरधनीले लाभांश पाउँनेछन्। बैंकको लाभांशमा लगानीकर्ता आकर्षित भएपछि एनएमबीको शेयर मूल्य बढेर कारोबार भएको थियो।

बजारमा कारोबारमा आएका ६ समूहका सूचक बढेका छन् भने ६ समूहकै सूचक घटेका छन्।

"> नेप्सेमा एनएमबीको लाभांश प्रभाव, अन्ततः घटेर बन्द भयो बजार: Dekhapadhi
नेप्सेमा एनएमबीको लाभांश प्रभाव, अन्ततः घटेर बन्द भयो बजार
काठमाडौं। कारोबारको शुरूआती समयमा केही मात्रामा बढेकोे शेयर बजार अन्ततः घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक २.४२ अंकले घटेर ११४९.६४ अंकमा झरेको छ।

आज १७२ कम्पनीका १२ लाख ८९ हजार कित्ता शेयर ४१ करोड रूपैयाँमा कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १२ करोड बढी हो।

कारोबार रकमका आधारमा एनएमबी बैंकले अग्रता लिएको छ। बैंकको कूल १२ करोड ३१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन कूल कारोबारको २९ प्रतिशत बढी हो।

लगानीकर्ताहरू एनएमबी बैंकको लाभांश सुरक्षित गर्न झुम्मिएपछि एनएमबीको शेयर कारोबार उच्च भएको थियो। एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्न २४ पुसमा  साधारणसभा बोलाएको छ।

बैंकले साधारणसभा प्रयोजनका लागि ४ पुसदेखि बुक क्लोज गर्दैछ। जसअनुसार ३ पुससम्म कायम शेयरधनीले लाभांश पाउँनेछन्। बैंकको लाभांशमा लगानीकर्ता आकर्षित भएपछि एनएमबीको शेयर मूल्य बढेर कारोबार भएको थियो।

बजारमा कारोबारमा आएका ६ समूहका सूचक बढेका छन् भने ६ समूहकै सूचक घटेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्