‘अबको ४ सातामा विश्वयुद्ध!’ <p>काठमाडौं। कोरोना महामारीका बीच अबको चार सातामा विश्वयुद्ध सुरु हुने रुसी सैन्य विश्लेषकहरुले चेतावनी दिएका छन्। रुसका स्वतन्त्र सैन्य विश्लेषक पावेल फेलगेनहरलगायतले यस्तो चेतावनी दिएका हुन्।<br /> &lsquo;&lsquo;कोरोना संकटकै बीच विश्वयुद्ध भयो भने यसको परिणाम अकल्पनीय हुनेछ। रुस&ndash;युक्रेन सीमामा बढ्दो तनावले विश्वयुद्धको आशंका गहिरिएको छ,&rsquo;&rsquo; सैन्य विश्लेषकहरु भन्छन्, &lsquo;&lsquo;अवस्थामा सुधार गर्दै नलैजाने हो भने आगामी समय निकै खतरनाक हुनेछ।&rsquo;&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्