काठमाडौं। पकिस्तानमा सेनाको आलोचना गर्ने वा तिनलाई जिस्काउने व्यक्तिलाई जेल सजायको तयारीमा इमरान खान सरकार लागेको छ। त्यहाँ बुधबार एक नयाँ आपराधिक कानुन पारित भएपछि यस्तो खतरा बढेको हो।

नयाँ कानुनअनुसार पाकिस्तानको सशस्त्र बलको आलोचकलाई अब दुई वर्षको जेल सजायँसाहित पाँच लाख जरिवाना हुन सक्छ। पाकिस्तानको विपक्षी पार्टीले यसलाई ‘जनताको स्वतन्त्रता दबाउने कार्य’ भनेको छ।

एजेन्सी

" /> काठमाडौं। पकिस्तानमा सेनाको आलोचना गर्ने वा तिनलाई जिस्काउने व्यक्तिलाई जेल सजायको तयारीमा इमरान खान सरकार लागेको छ। त्यहाँ बुधबार एक नयाँ आपराधिक कानुन पारित भएपछि यस्तो खतरा बढेको हो।

नयाँ कानुनअनुसार पाकिस्तानको सशस्त्र बलको आलोचकलाई अब दुई वर्षको जेल सजायँसाहित पाँच लाख जरिवाना हुन सक्छ। पाकिस्तानको विपक्षी पार्टीले यसलाई ‘जनताको स्वतन्त्रता दबाउने कार्य’ भनेको छ।

एजेन्सी

"> सेनाको आलोचना नगर्नुस् है, जेल जानुपर्ला नि!: Dekhapadhi
सेनाको आलोचना नगर्नुस् है, जेल जानुपर्ला नि! <p style="text-align: justify;">काठमाडौं। पकिस्तानमा सेनाको आलोचना गर्ने वा तिनलाई जिस्काउने व्यक्तिलाई जेल सजायको तयारीमा इमरान खान सरकार लागेको छ। त्यहाँ बुधबार एक नयाँ आपराधिक कानुन पारित भएपछि यस्तो खतरा बढेको हो।</p> <p style="text-align: justify;">नयाँ कानुनअनुसार पाकिस्तानको सशस्त्र बलको आलोचकलाई अब दुई वर्षको जेल सजायँसाहित पाँच लाख जरिवाना हुन सक्छ। पाकिस्तानको विपक्षी पार्टीले यसलाई &lsquo;जनताको स्वतन्त्रता दबाउने कार्य&rsquo; भनेको छ।</p> <p style="text-align: right;"><em>एजेन्सी</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्