काठमाडौं। चेक गणराज्यका प्रधानमन्त्री आन्द्रेज बाबिसले बुधबार स्वास्थ्यमन्त्री जोन ब्लात्नीलाई बर्खास्त गरिदिएका छन्। कोरोना महामारीको समयमा फालिएका उनी तेस्रो स्वास्थ्यमन्त्री हुन्।
ब्लात्नीको ठाउँमा पेत्र अरेनबर्गेरलाई ल्याइएको छ। ब्लात्नीले चीन र रुसको कोरोना भ्याक्सिनको विरोध गरेका थिए। उनको बर्खास्तीपछि चेकमा अब चिनियाँ र रुसी भ्याक्सिनले मान्यता पाउने अपेक्षा गरिएको छ।
एजेन्सी
" />

">
चिनियाँ र रुसी भ्याक्सिनको विरोध गर्ने स्वास्थ्यमन्त्री बर्खास्त: Dekhapadhi
चिनियाँ र रुसी भ्याक्सिनको विरोध गर्ने स्वास्थ्यमन्त्री बर्खास्त
<p style="text-align: justify;">काठमाडौं। चेक गणराज्यका प्रधानमन्त्री आन्द्रेज बाबिसले बुधबार स्वास्थ्यमन्त्री जोन ब्लात्नीलाई बर्खास्त गरिदिएका छन्। कोरोना महामारीको समयमा फालिएका उनी तेस्रो स्वास्थ्यमन्त्री हुन्।</p>
<p style="text-align: justify;">ब्लात्नीको ठाउँमा पेत्र अरेनबर्गेरलाई ल्याइएको छ। ब्लात्नीले चीन र रुसको कोरोना भ्याक्सिनको विरोध गरेका थिए। उनको बर्खास्तीपछि चेकमा अब चिनियाँ र रुसी भ्याक्सिनले मान्यता पाउने अपेक्षा गरिएको छ।</p>
<p style="text-align: right;"><em>एजेन्सी</em></p>