१९ जनाविरुद्ध भष्ट्राचार मुद्दा <p>काठमाडौं। नेपाल अख्तियार दुरुपयोग अनुसन्धान विभागले १९ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p> <p>विभागले परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्