म्यानमारले कलाकार पनि छाडेन, १२० भन्दा बढी पक्राउ <p>काठमाडौं। म्यानमार सरकारले सैनिक शासनको विरोध गरिरहेका १२० जनाभन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ।</p> <p>त्यहाँको जुन्ता सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका कलाकारलाई पक्राउ गरेको हो।</p> <p>ती कलाकारले सैनिक शासनका विरोधमा विभिन्न कालाकारिता प्रस्तुत गर्दै आएका थिए। सोही अभियोगमा उनीहरु पक्राउ परेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्