के विद्यालय फेरि बन्द हुन्छ?
<p>काठमाडौं। कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालय लगायत भीड्भाड हुने क्षेत्र बन्द गर्ने तयारी गरिएको छ । </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नै सीसीएमसीलाई बन्द गर्न सिफारीस गरेको बताइएको छ।</p>
<p>कोरोनाको दोस्रो लहरको महामारी आएको र सावधानी अपनाउन विद्यालय बन्द गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। </p>
<p>केही महिनादेखि विद्यालयमा पठनपाठन आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्