‘खोपसम्बन्धी राष्ट्रवाद’ बाट बचौंः चीन <p>एजेन्सी। चीनले पछिल्लो समय विश्वमा देखिएको कोरोना भाइरस खोप सम्बन्धी राष्ट्रवादबाट बच्न सबैलाई आग्रह गरेको छ।&nbsp;</p> <p>चीनले विकाससील देशलाई आवश्यक खोप उपलब्ध गराउन सबै मिलेर एक नीति बनाउनु पर्नेमा समेत जोड दिएको छ। यस्तो गर्न सके मात्र विश्व अर्थव्यवस्थालाई सम्हाल्न सकिने चीनले बताएको छ।&nbsp;</p> <p>पिपुल्स बैंक अफ चाइनका गर्भनर यी गैंगले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सञ्चालन समितिलाई दिएको एक बयानमा उनले यस्तो बताएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्