पराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीसँग गरे टेलिफोन कुराकानी
<p>काठमाडौं। कोरोना महामारीसँग लड्नका लागि नेपाल र भारतले सहयोग जारी राख्ने बताएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भएको टेलिफोन कुराकानीमा सहयोग जारी राख्न सहमति जनाएका हुन्। </p>
<p>महामारीविरुद्ध लड्न सहयोगलाई मजबुत बनाउने र भारतबाट खोप ल्याउने विषयमा दुई देशका मन्त्रीहरूले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्