काठमाडौं। बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा आज निधन भएको छ। निधनको पुष्टि बकिङ्गम प्यालेसले गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन्।
फिलिप र राजकुमारी एलिजाबेथको विवाह सन् १९४७ मा भएको थियो। विवाहको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजावेथ बेलायतको महारानी भएकी थिइन्।
“एकदमै दुःखका साथ पति फिलिपको निधनको घोषणा महारानीले गर्नुभएको छ,” बकिङ्गम प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" />

">
बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन: Dekhapadhi
बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन
<p style="text-align: justify;">काठमाडौं। बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा आज निधन भएको छ। निधनको पुष्टि बकिङ्गम प्यालेसले गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन्। </p>
<p style="text-align: justify;">फिलिप र राजकुमारी एलिजाबेथको विवाह सन् १९४७ मा भएको थियो। विवाहको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजावेथ बेलायतको महारानी भएकी थिइन्।</p>
<p style="text-align: justify;">“एकदमै दुःखका साथ पति फिलिपको निधनको घोषणा महारानीले गर्नुभएको छ,” बकिङ्गम प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। </p>