काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा आउन सदैव 'वेलकम' (स्वागत) रहेको बताएका छन्।

आज पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता बाँस्कोटाले राजपा सरकारमा आउने भए खुसीसाथ स्वागत गर्ने बताएका हुन्। "सरकारमा आउनुभयो भने वेलकम छ।" एक-दुई जना हामीले (मन्त्रीले)छाड्नुपर्ला, राजीखुसीसाथ छाड्छौं", प्रवक्ता बाँस्कोटाले भने।

राजपा सरकारमा आउँदैमा समाजवादी पार्टी बाहिरिनु नपर्ने प्रष्ट्याउँदै प्रवक्ता बाँस्कोटाले भने, "राष्ट्र बनाउने वेलामा साथ दिने सबैलाई वेलकम छ । त्यसको प्रक्रिया अब शुरु भयो कोही बाहिरिनु पर्दैन। नेकपाकै बाहिरिन्छन्।"

प्रवक्ता बाँस्कोटाले सरकारसँग राजपाको असन्तुष्टि सकिएको पनि दाबी गरे। अब राजपासँग कुनै असमझदारी नभएको बताएका बाँस्कोटाले अगाडि भने, "राजपा पहिले पनि सरकारलाई सहयोग गरेकै  पार्टी हो। मन यताउती भाँच्याकुच्या थ्यो। सिध्यो! मिल्यो त कुरा।"

राष्ट्रिय सभा सदस्यको चुनावमा नेकपासँग गरेको सहमतिपछि राजपा नेपाल सरकारमा सहभागी होला वा नहोला भन्ने अड्कलबाजी चलिरहेका बेला सरकारका प्रवक्ताले राजपासँगको पछिल्लो सहमति सकारात्मक भएको बताएका हुन्।

" /> काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा आउन सदैव 'वेलकम' (स्वागत) रहेको बताएका छन्।

आज पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता बाँस्कोटाले राजपा सरकारमा आउने भए खुसीसाथ स्वागत गर्ने बताएका हुन्। "सरकारमा आउनुभयो भने वेलकम छ।" एक-दुई जना हामीले (मन्त्रीले)छाड्नुपर्ला, राजीखुसीसाथ छाड्छौं", प्रवक्ता बाँस्कोटाले भने।

राजपा सरकारमा आउँदैमा समाजवादी पार्टी बाहिरिनु नपर्ने प्रष्ट्याउँदै प्रवक्ता बाँस्कोटाले भने, "राष्ट्र बनाउने वेलामा साथ दिने सबैलाई वेलकम छ । त्यसको प्रक्रिया अब शुरु भयो कोही बाहिरिनु पर्दैन। नेकपाकै बाहिरिन्छन्।"

प्रवक्ता बाँस्कोटाले सरकारसँग राजपाको असन्तुष्टि सकिएको पनि दाबी गरे। अब राजपासँग कुनै असमझदारी नभएको बताएका बाँस्कोटाले अगाडि भने, "राजपा पहिले पनि सरकारलाई सहयोग गरेकै  पार्टी हो। मन यताउती भाँच्याकुच्या थ्यो। सिध्यो! मिल्यो त कुरा।"

राष्ट्रिय सभा सदस्यको चुनावमा नेकपासँग गरेको सहमतिपछि राजपा नेपाल सरकारमा सहभागी होला वा नहोला भन्ने अड्कलबाजी चलिरहेका बेला सरकारका प्रवक्ताले राजपासँगको पछिल्लो सहमति सकारात्मक भएको बताएका हुन्।

"> राजपालाई सरकारमा 'वेलकम' : Dekhapadhi
राजपालाई सरकारमा 'वेलकम'
काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा आउन सदैव 'वेलकम' (स्वागत) रहेको बताएका छन्।

आज पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता बाँस्कोटाले राजपा सरकारमा आउने भए खुसीसाथ स्वागत गर्ने बताएका हुन्। "सरकारमा आउनुभयो भने वेलकम छ।" एक-दुई जना हामीले (मन्त्रीले)छाड्नुपर्ला, राजीखुसीसाथ छाड्छौं", प्रवक्ता बाँस्कोटाले भने।

राजपा सरकारमा आउँदैमा समाजवादी पार्टी बाहिरिनु नपर्ने प्रष्ट्याउँदै प्रवक्ता बाँस्कोटाले भने, "राष्ट्र बनाउने वेलामा साथ दिने सबैलाई वेलकम छ । त्यसको प्रक्रिया अब शुरु भयो कोही बाहिरिनु पर्दैन। नेकपाकै बाहिरिन्छन्।"

प्रवक्ता बाँस्कोटाले सरकारसँग राजपाको असन्तुष्टि सकिएको पनि दाबी गरे। अब राजपासँग कुनै असमझदारी नभएको बताएका बाँस्कोटाले अगाडि भने, "राजपा पहिले पनि सरकारलाई सहयोग गरेकै  पार्टी हो। मन यताउती भाँच्याकुच्या थ्यो। सिध्यो! मिल्यो त कुरा।"

राष्ट्रिय सभा सदस्यको चुनावमा नेकपासँग गरेको सहमतिपछि राजपा नेपाल सरकारमा सहभागी होला वा नहोला भन्ने अड्कलबाजी चलिरहेका बेला सरकारका प्रवक्ताले राजपासँगको पछिल्लो सहमति सकारात्मक भएको बताएका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्