भुसिया कुकुरको बन्ध्याकरण गरिँदै <p>काठमाडौं। झापामा छाडा कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ। रेविज लगायतका कुकुरबाट सर्ने रोग नियन्त्रण गर्ने लक्ष्यसहित पाँच दिने शिविरै राखेर बन्ध्याकरण सुरु गरिएको हो।<br /> शिविरमा शुक्रबारै ५० वटा कुकुरको बन्ध्याकरण गरिएको छ। छाडा कुकुरको संख्या बढ्दै जाँदा मानिस र पशुमाथिको आक्रमण बढ्दै गएको छ। जसबाट रेबिज सर्ने सम्भावना धेरै छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्