२७ विदेशी नगरिकलाई किन फिर्ता पठाइँदै छ ?
<p>काठमाडौं। सरकारले नेपालमा बस्दै आएका विभिन्न देशका २७ नागरिकलाई देश निकाला गर्ने भएको छ।<br />
ती नागरिकले अबको तीन महिना भित्र नेपाल छाड्नुपर्ने भएको हो।<br />
मन्त्रीपरिषद्को बैठकले उनीहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने भिसा दस्तुर शूल्क ४ लाख ७२ हजार ३६० अमेरिकी डलर मिनाहा गरेको छ।<br />
यस्तै, जरिवानाबापत १३ लाख ५० हजार डलर समेत महिना गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्