काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले ५,८७७ मत प्राप्त गरे। प्रतिस्पर्धी निर्मला शर्माले ३,३२६ र गजेन्द्र बुढाथोकीले ४०४ मत प्राप्त गरे।
पोखरेल प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल पक्षको पे्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका उम्मेदवार हुन्।
शर्मा प्रेस चौतारी, प्रेस मञ्च, मिडिया नेपाललगायतको र बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।
" />

२,५५१ मतान्तरले विपुल पोखरेल निर्वाचित
<p style="text-align: justify;">काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले ५,८७७ मत प्राप्त गरे। प्रतिस्पर्धी निर्मला शर्माले ३,३२६ र गजेन्द्र बुढाथोकीले ४०४ मत प्राप्त गरे।</p>
<p style="text-align: justify;">पोखरेल प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल पक्षको पे्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका उम्मेदवार हुन्।</p>
<p style="text-align: justify;">शर्मा प्रेस चौतारी, प्रेस मञ्च, मिडिया नेपाललगायतको र बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।</p>