काठमाडौं। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मलपोखरी भाइरल बनेको छ। सामाजिक सञ्जालमार्फत् पोखरी चर्चा आएको छ। 

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जाँदा दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले त्यो क्षेत्रमा जान रोक लगाएको छ। 

केही दिनयता युवायुवतीहरू फोटो खिच्न, टिकटक बनाउन त्यहाँ जान थालेका थिए। दलदलमा कोही परेमा दुर्घटना नै हुनसक्ने भन्दै प्रहरीले निषेधित क्षेत्र भन्दै बोर्ड नै राखेको छ। 

" /> काठमाडौं। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मलपोखरी भाइरल बनेको छ। सामाजिक सञ्जालमार्फत् पोखरी चर्चा आएको छ। 

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जाँदा दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले त्यो क्षेत्रमा जान रोक लगाएको छ। 

केही दिनयता युवायुवतीहरू फोटो खिच्न, टिकटक बनाउन त्यहाँ जान थालेका थिए। दलदलमा कोही परेमा दुर्घटना नै हुनसक्ने भन्दै प्रहरीले निषेधित क्षेत्र भन्दै बोर्ड नै राखेको छ। 

"> भाइरल बन्यो ललितपुरको मलपोखरी, लाग्यो प्रतिबन्ध: Dekhapadhi
भाइरल बन्यो ललितपुरको मलपोखरी, लाग्यो प्रतिबन्ध <p style="text-align: justify;">काठमाडौं। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मलपोखरी भाइरल बनेको छ। सामाजिक सञ्जालमार्फत् पोखरी चर्चा आएको छ।&nbsp;</p> <p style="text-align: justify;">तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जाँदा दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले त्यो क्षेत्रमा जान रोक लगाएको छ।&nbsp;</p> <p style="text-align: justify;">केही दिनयता युवायुवतीहरू फोटो खिच्न, टिकटक बनाउन त्यहाँ जान थालेका थिए। दलदलमा कोही परेमा दुर्घटना नै हुनसक्ने भन्दै प्रहरीले निषेधित क्षेत्र भन्दै बोर्ड नै राखेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्