सडकको धुलो सफा गर्न उच्च अदालतले दियो आदेश <p>काठमाडौं। उच्च अदातलले कर्णाली प्रदेशको राजधानी सुर्खेतको सडकको धुलो नियन्त्रण गर्न आदेश दिएको छ।&nbsp;</p> <p>अदातलमा धुलोबाट सर्वसाधारणले दुःख पाइरहेकोभन्दै रिट परेपछि यस्तो आदेश आएको हो।</p> <p>खासगरी, सुर्खेतमा निर्माणाधीन सडकबाट र मर्मत हुँदै गरेको सडकबाट अनियन्त्रित धुलो निस्किरहेको छ।&nbsp;</p> <p>अदालतमा परेको रिटमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कर्णाली सरकारलाई विपक्षी बनाएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्