नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, द्वितीय उपाध्यक्षमा नेपाल वायुसेवा निगमका टंकनिधि दाहाल, महासचिवमा रोयल माउन्टेन ट्राभलका शिवप्रसाद ढकाल र कोषाध्यक्षमा गेट कलेजका खेम लकाई निर्वाचित भएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत डा. मरिओ हार्डीले पाटा नेपाल च्याप्टरको सक्रियता एवं प्रभावकारी कामहरूको प्रशंसा गरेका छन्।
पाटा नेपालका प्रथम उपाध्यक्ष तथा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना दिँदै नेपाल पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी सम्भावित नयाँ गन्तव्यहरूको विकास तथा पर्यटन प्रवर्द्धन र विकासमा लाग्न तत्पर रहेको बताए।

पाटा नेपाल च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विभूतिचन्द ठाकुर: Dekhapadhi
पाटा नेपाल च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा विभूतिचन्द ठाकुर

काठमाडौं। प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३औं वार्षिक साधारण सभाबाट विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। ठाकुर हिमालयन होलिडेज ट्रेकिङ्गका संस्थापक हुन्।

नवनिर्वाचित अध्यक्ष विभूतिचन्द ठाकुरले पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु गर्वको विषय भएको बताउँदै आगामी दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरूसँग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताए।