बाढीमा परेर कोइला खानीका २१ जना कामदारको मृत्यू
<p>काठमाडौं। चीनको उत्तरपूर्वी इलाकाको सिन्जियाङ क्षेत्रको कोइला खानीमा बाढी आउँदा २१ जनाको मृत्यू भएको छ।</p>
<p>चीनको सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेअनुसार ८ जनाको उद्दार गरेको छ।</p>
<p>खानी क्षेत्रमा बाढी आउँदा खानीमा २९ कामदार काम गर्दै थिए। यसअघि डिसेम्बरमा २३ जना कामदार मारिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्