एकैदिन म्यानमारमा ८२ जना प्रदर्शनकारी मारिए <p>काठमाडौं। म्यानामार शुक्रबार एकैदिन सुरक्षा फौजले चलाएको गोली लागेर ८२ जना प्रदशर्नकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।&nbsp;</p> <p>म्यानमारको यांगून सहरमा मात्र शुक्रबार ८० जना प्रर्दशनकारी मारिएका थिए। यांगूनको उत्तरपूर्वस्थित बगो सहरमा सुरक्षा फौजको कारबाहीमा मारिएका प्रदर्शनकारीको संख्या अझै यकिन हुन सकेको छैन।&nbsp;</p> <p>फेब्रुअरी १ मा म्यानमारी सेनाले &lsquo;कू&rsquo; गरी शासनसत्ता हातमा लिएपछि त्यहाँका जनताले प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्