चट्याङ् लागेर यो वर्ष ७० जनाको मृत्यु
<p>काठमाडौं। यो वर्ष देशका विभिन्न स्थानमा परेको चट्याङ् लागेर ७० जनाको मृत्यु भएको छ। २०७७ वैशाख १ देखि चैत २८ गते सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। </p>
<p>राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा २४७ वटा चट्याङका घटना रेकर्ड गरिएको थियो। ती घटनामा परी २४७ जना घाइते भएका थिए। </p>
<p>चट्याङय लागेर यो वर्ष ७१७ वटा चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्