कैलाली। धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश शोपले प्रायोजन गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १५ पुसमा आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश ग्रुपको कैलालीको पहलमानपुरमा सञ्चालनमा ल्याएको दिनेश शोप एण्ड हाउसहोल्ड इण्ड्रष्ट्रिज प्रालिले प्रायोजन गरेको हो।

अवार्ड अन्तर्गतको यो विधाको नाम 'दिनेश शोप वर्ष प्रशिक्षक' रहने भएको छ। दिनेश शोपका प्रबन्ध निर्देशक देवेन्द्र हमाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायबीच विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई राज्यले सम्मान दिन पत्रकारहरूले थालेको कदममा आफूले साथ दिएको दिनेश शोपका प्रबन्ध निर्देशक हमालले बताए। उनले २०६८ सालमा सुदूरपश्चिम प्रदेशले फुटबलमा स्वर्ण जित्नेलाई दिनेश ग्रुपको तर्फबाट सहयोगको घोषणा भएपछि अन्य क्षेत्रबाट सहयोग भएको र यो क्षेत्रको टीमले स्वर्ण जितेको स्मरण गर्दै सबैलाई अवार्ड सफल पार्नका लागि आग्रह गरे। सुदूरपश्चिम प्रदेशकै निजि क्षेत्रको अग्रणी ग्रुपको साथले अवार्ड सफल पार्न मद्दत मिल्ने सम्झौतापछि मञ्चका सल्लाहकार उपाध्यायले बताए।

उनले अन्य निजि क्षेत्रबाट पनि सहयोगको अपेक्षा राखेको बताए। सुदूरपश्चिममै पहिलो पटक कैलालीमा २५ करोडको लगानीमा दिनेश ग्रुपले सञ्चालन गरेको साबुन उद्योगले गएको ३० चैतदेखि साबुनजन्य सामान डिर्टजेन्ट पाउडर र साबुन उत्पादन गरी विक्री वितरण गरिरहेको छ।

साबुन उद्योगले अहिले लुगा धुने पाउडर, साबुन, भाडा धुने साबुन र साबुनजन्य अन्य समाग्री समेत उत्पादन गर्दै बजारमा पठाइरहेको छ।

१५ पुसमा हुने अवार्ड विभिन्न ६ विधामा दिइनेछ। वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ।

चारवटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ।

चारवटा विधाका विजेतालाई नगद २५ हजार रूपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार रूपैयासहित ट्रफी र मेडल प्रदान गरिने छ।

" /> कैलाली। धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश शोपले प्रायोजन गरेको छ।

"> सुदूरपश्चिम स्पोर्टस् अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश शोपको साथ: Dekhapadhi
सुदूरपश्चिम स्पोर्टस् अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश शोपको साथ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्