काठमाडौं। विश्वका २६ देशमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरू आज आफ्नो निर्र्वासित संसद्को निर्वाचनमा सहभागी भएका छन्। भारतको धर्मशालामा रहेको तिब्बती शरणार्थीको निर्वासित संसदको आज अन्तिम चरणको निर्वाचन भएको हो। यो निर्वाचन आगामी राष्ट्रपतिको लागि हो। 

नेपाल, भारतलगायतका विश्वका २६ देशमा १.३ लाख तिब्बती शरणार्थी रहेका छन्। नेपालमा १० हजारभन्दा बढी तिब्बती शरणार्थी रहेको अनुमान छ। 

निर्वासित तिब्बती शरणार्थीको राष्ट्रपतिमा पेम्पा सेरिङ्ग र आँकातसङ्ग केलसाङ्ग दोर्जी उठेका छन्।

" /> काठमाडौं। विश्वका २६ देशमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरू आज आफ्नो निर्र्वासित संसद्को निर्वाचनमा सहभागी भएका छन्। भारतको धर्मशालामा रहेको तिब्बती शरणार्थीको निर्वासित संसदको आज अन्तिम चरणको निर्वाचन भएको हो। यो निर्वाचन आगामी राष्ट्रपतिको लागि हो। 

नेपाल, भारतलगायतका विश्वका २६ देशमा १.३ लाख तिब्बती शरणार्थी रहेका छन्। नेपालमा १० हजारभन्दा बढी तिब्बती शरणार्थी रहेको अनुमान छ। 

निर्वासित तिब्बती शरणार्थीको राष्ट्रपतिमा पेम्पा सेरिङ्ग र आँकातसङ्ग केलसाङ्ग दोर्जी उठेका छन्।

"> २६ देशमा रहेका तिब्बती शरणार्थी गरे मतदान, को बन्लान् राष्ट्रपति?: Dekhapadhi
२६ देशमा रहेका तिब्बती शरणार्थी गरे मतदान, को बन्लान् राष्ट्रपति? <p style="text-align: justify;">काठमाडौं। विश्वका २६ देशमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरू आज आफ्नो निर्र्वासित संसद्को निर्वाचनमा सहभागी भएका छन्। भारतको धर्मशालामा रहेको तिब्बती शरणार्थीको निर्वासित संसदको आज अन्तिम चरणको निर्वाचन भएको हो। यो निर्वाचन आगामी राष्ट्रपतिको लागि हो।&nbsp;</p> <p style="text-align: justify;">नेपाल, भारतलगायतका विश्वका २६ देशमा १.३ लाख तिब्बती शरणार्थी रहेका छन्। नेपालमा १० हजारभन्दा बढी तिब्बती शरणार्थी रहेको अनुमान छ।&nbsp;</p> <p style="text-align: justify;">निर्वासित तिब्बती शरणार्थीको राष्ट्रपतिमा पेम्पा सेरिङ्ग र आँकातसङ्ग केलसाङ्ग दोर्जी उठेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्