काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भौतिक दूरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण दर बढ्दै गएपछि आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएले यस्तो आग्रह गरेको हो।

विशेषतः भारतलगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरूपको कोरोनाभाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्नेतर्फ सचेत रहन एनआरएनएले भनेको छ।

" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भौतिक दूरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण दर बढ्दै गएपछि आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएले यस्तो आग्रह गरेको हो।

विशेषतः भारतलगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरूपको कोरोनाभाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्नेतर्फ सचेत रहन एनआरएनएले भनेको छ।

"> एनआरएनएद्वारा स्वास्थ्य सावधानी अपनाउन आग्रह: Dekhapadhi
एनआरएनएद्वारा स्वास्थ्य सावधानी अपनाउन आग्रह <p style="text-align: justify;">काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भौतिक दूरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण दर बढ्दै गएपछि आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएले यस्तो आग्रह गरेको हो।</p> <p style="text-align: justify;">विशेषतः भारतलगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरूपको कोरोनाभाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्नेतर्फ सचेत रहन एनआरएनएले भनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्