विश्वभरको नयाँ स्वाद पस्कँदै भिभान्त <p>काठमाडौं । होटल &lsquo;भिभान्ता काठमाडौं&rsquo; ले आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिएको छ।&nbsp;</p> <p>भिभान्ताले आफ्ना ग्राहकको प्रिय मिन्ट रेस्टुरेन्टमा नयाँ मेन्युमार्फत् नयाँ स्वाद पस्किएको हो।</p> <p>कोरोना महामारीमाबाट ग्रसित आतिथ्य क्षेत्र पुरानो लयमा फर्कदै गर्दा होटलले विश्वभरको मसला र स्वादले भरिएको स्वाद पस्कने भएको हो।</p> <p>होटलले नयाँ स्वाद थपेपछि मेन्यु सुगन्धित र स्वादपूर्ण इन्डियन तथा कन्टिनेन्टल व्यञ्जनले भरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्