काठमाडौं। मलेसियाको राष्ट्रिय टोलीले सहभागिता जनाउने मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवामा १५ पुसबाट हुने भएको छ।

इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने दोस्रो संस्करणमा मलेसियाको राष्ट्रिय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक शिव घोषले बताए।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), सातवटा प्रदेश, मलेसियाको राष्ट्रिय टीम र आयोजक गरी १२ टीमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १२ टीमलाई चार समूहमा विभाजन गरिनेछ। समूहको शीर्ष टीमले सेमिफाइनल खेल्नेछन्। प्रतियोगिताको विजेताले चार लाख पाँच हजार, उपविजेताले दुई लाख पाँच हजार तथा सेमिफाइनलमा पराजित हुने टीमले समान ३० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले तीन हजार ५०० रूपैयाँ नगद पुरस्कार पाउनेछन्।  ‘म्यान अफ दी सिरिज’ ले ५५ हजार रूपैयाँ पुरस्कार पाउनेछ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले धेरैभन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला यो प्रतियोगिता हुनु खुशीको कुरा भएको बताए। उनले यस प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले अब महिलाहरूको क्रिकेट प्रतियोगिता गर्न पनि आफूहरूले ध्यान दिइरहेको बताए।

" /> काठमाडौं। मलेसियाको राष्ट्रिय टोलीले सहभागिता जनाउने मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवामा १५ पुसबाट हुने भएको छ।

इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने दोस्रो संस्करणमा मलेसियाको राष्ट्रिय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक शिव घोषले बताए।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), सातवटा प्रदेश, मलेसियाको राष्ट्रिय टीम र आयोजक गरी १२ टीमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १२ टीमलाई चार समूहमा विभाजन गरिनेछ। समूहको शीर्ष टीमले सेमिफाइनल खेल्नेछन्। प्रतियोगिताको विजेताले चार लाख पाँच हजार, उपविजेताले दुई लाख पाँच हजार तथा सेमिफाइनलमा पराजित हुने टीमले समान ३० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले तीन हजार ५०० रूपैयाँ नगद पुरस्कार पाउनेछन्।  ‘म्यान अफ दी सिरिज’ ले ५५ हजार रूपैयाँ पुरस्कार पाउनेछ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले धेरैभन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला यो प्रतियोगिता हुनु खुशीको कुरा भएको बताए। उनले यस प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले अब महिलाहरूको क्रिकेट प्रतियोगिता गर्न पनि आफूहरूले ध्यान दिइरहेको बताए।

"> पुस दोस्रो साताबाट मनमोहन स्मृति क्रिकेट हुँदै, मलेसियाकाे राष्ट्रिय टाेली आउने: Dekhapadhi
पुस दोस्रो साताबाट मनमोहन स्मृति क्रिकेट हुँदै, मलेसियाकाे राष्ट्रिय टाेली आउने
काठमाडौं। मलेसियाको राष्ट्रिय टोलीले सहभागिता जनाउने मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुनसरीको इनरुवामा १५ पुसबाट हुने भएको छ।

इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने दोस्रो संस्करणमा मलेसियाको राष्ट्रिय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक शिव घोषले बताए।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), सातवटा प्रदेश, मलेसियाको राष्ट्रिय टीम र आयोजक गरी १२ टीमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १२ टीमलाई चार समूहमा विभाजन गरिनेछ। समूहको शीर्ष टीमले सेमिफाइनल खेल्नेछन्। प्रतियोगिताको विजेताले चार लाख पाँच हजार, उपविजेताले दुई लाख पाँच हजार तथा सेमिफाइनलमा पराजित हुने टीमले समान ३० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले तीन हजार ५०० रूपैयाँ नगद पुरस्कार पाउनेछन्।  ‘म्यान अफ दी सिरिज’ ले ५५ हजार रूपैयाँ पुरस्कार पाउनेछ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले धेरैभन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला यो प्रतियोगिता हुनु खुशीको कुरा भएको बताए। उनले यस प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले अब महिलाहरूको क्रिकेट प्रतियोगिता गर्न पनि आफूहरूले ध्यान दिइरहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्