चीनले साइबर हमला गरे, भारत के गर्न सक्ला ? <p>बीबीसी। भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले चीनसँग भारतविरुद्ध साइबर हमला गर्ने क्षमता रहेको बताएका छन्।&nbsp;</p> <p>दिल्लीको थिङ्क ट्याङ्क विककानन्द इन्टरनेसनल फाउण्डेसनले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै रावतले चीनले भारतमा साइबर हमला गरे देश भित्र ठूलै गडबढी हुने समेत जनाए।&nbsp;</p> <p>कार्यक्रममा चीनको सम्भावित साइबर हमलाबाट बच्न भारतले प्रविधिका क्षेत्रमा लगानी बढाउनु पर्ने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्