अन्तरिक्षबाट पृथ्वीमा वार्षिक पाँच हजार टन धूलो <p>काठमाडौं। अन्तरिक्षबाट पृथ्वीका वार्षिक रुपमा पाँच हजार दुई सय टन धूलो आउने गरेको एक अध्ययनले पुष्टि गरेको छ। फ्रेन्च पोलर इन्स्टिच्युटको सहयोगमा युनिभर्सिटी अफ पेरिस&ndash;सेकेल तथा प्राकृतिक इतिहास राष्ट्रिय संग्रहालयका वैज्ञानिकले २० वर्ष गरेको शोधबाट यस्तो तथ्य पत्ता लागेको हो।<br /> यस्तो धूलो धुमकेतु र क्षुद्रग्रहबाट आउने गरेको वैज्ञानिकहरुले बताएका छन्। यो शोध जर्नल अर्थ एन्ड प्लेनेटरी साइन्स लेटर्समा प्रकाशित छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्