काठमाडौं। चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणका अभियुक्त गौतम योञ्जन पक्राउ परेका छन्। ९ वर्षअघि डा. श्रेष्ठको अपहरण भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले योञ्जनलाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो। योञ्जनलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर नख्खु कारागार पठाइएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए।

२३ जेठ २०६९ मा चितवन जिल्ला अदालतले योञ्जनलाई सफाइ दिए पनि उच्च अदालत पाटनको हेटौंडा इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैद र ४० हजार जरिवाना सजाय तोकेको थियो। श्रेष्ठलाई ४ जेठ २०६७ मा अपहरण गरिएको थियो। अपहरणमा परेको १९ दिनमा भारतको कानपुरमा तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि श्रेष्ठलाई छाडिएको प्रहरीले बताएको थियो।

फिरौती लिन आउने रोहित पालिवाललाई सिआईबीले कानपुरस्थित घरबाटै पक्राउ गरेको थियो। यस घटनाका मुख्य अभियुक्त भनिएका भीमसेन पण्डित भने अहिलेसम्म फरार नै छन्।

" /> काठमाडौं। चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणका अभियुक्त गौतम योञ्जन पक्राउ परेका छन्। ९ वर्षअघि डा. श्रेष्ठको अपहरण भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले योञ्जनलाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो। योञ्जनलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर नख्खु कारागार पठाइएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए।

२३ जेठ २०६९ मा चितवन जिल्ला अदालतले योञ्जनलाई सफाइ दिए पनि उच्च अदालत पाटनको हेटौंडा इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैद र ४० हजार जरिवाना सजाय तोकेको थियो। श्रेष्ठलाई ४ जेठ २०६७ मा अपहरण गरिएको थियो। अपहरणमा परेको १९ दिनमा भारतको कानपुरमा तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि श्रेष्ठलाई छाडिएको प्रहरीले बताएको थियो।

फिरौती लिन आउने रोहित पालिवाललाई सिआईबीले कानपुरस्थित घरबाटै पक्राउ गरेको थियो। यस घटनाका मुख्य अभियुक्त भनिएका भीमसेन पण्डित भने अहिलेसम्म फरार नै छन्।

"> ९ वर्षअघिको डा. भक्तमान अपहरण प्रकरणका अभियुक्त काठमाडौंमा पक्राउ: Dekhapadhi
९ वर्षअघिको डा. भक्तमान अपहरण प्रकरणका अभियुक्त काठमाडौंमा पक्राउ <p style="text-align:justify">काठमाडौं। चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणका अभियुक्त गौतम योञ्जन पक्राउ परेका छन्। ९ वर्षअघि डा. श्रेष्ठको अपहरण भएको थियो।<br /> नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले योञ्जनलाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो। योञ्जनलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर नख्खु कारागार पठाइएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए।</p> <p style="text-align:justify">२३ जेठ २०६९ मा चितवन जिल्ला अदालतले योञ्जनलाई सफाइ दिए पनि उच्च अदालत पाटनको हेटौंडा इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैद र ४० हजार जरिवाना सजाय तोकेको थियो। श्रेष्ठलाई ४ जेठ २०६७ मा अपहरण गरिएको थियो। अपहरणमा परेको १९ दिनमा भारतको कानपुरमा तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि श्रेष्ठलाई छाडिएको प्रहरीले बताएको थियो।</p> <p style="text-align:justify">फिरौती लिन आउने रोहित पालिवाललाई सिआईबीले कानपुरस्थित घरबाटै पक्राउ गरेको थियो। यस घटनाका मुख्य अभियुक्त भनिएका भीमसेन पण्डित भने अहिलेसम्म फरार नै छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्