रुस–पाकिस्तानबीच नयाँ प्रेम, भारतलाई तनाव! <p>काठमाडौं। रुसी विदेशमन्त्री सेर्गेई लाभारोभ नौ वर्षपछि प्रधानमन्त्री भ्लादिमिर पुटिनको सन्देश बोकेर पाकिस्तान पुगे। यसलाई उनले पाकिस्तानका लागि महत्वपूर्ण पत्र भनेका छन्।<br /> पत्रमा पाकिस्तानलाई आवश्यक परेका सबैखाले मद्दत गर्न रुस तयार रहेको उल्लेख छ। पाकिस्तानी मिडियाले यसलाई रुसका तर्फबाट आएको &lsquo;खुल्ला सहयोग&rsquo; बताएका छन्। रुस&ndash;पाकिस्तानको नयाँ प्रेमले भारतमा तनाव बढ्ने विश्लेषकहरुको अनुमान छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्