पृथ्वीेको तापमान बढ्दा अन्टार्कटिकामा खतरा
<p>काठमाडौं। पृथ्वीको तापक्रम यसरी नै बढ्दै जाने हो भने अन्टार्कटिकाको हिउँको एकतिहाइभन्दा बढी हिस्सा फुटेर समुद्रमा खस्ने आशंका गरिएको छ। औद्योगिक क्रान्तिको समयको तुलनामा तापमान ४ डिग्री सेल्सियस बढ्यो भने यो स्थिति आउने बेलायतको युनिभर्सिटी अफ रिडिङले यस्तो आशंका गरेको हो।<br />
अन्टार्कटिकाको एकतिहाइ हिस्सा करिब पाँच लाख स्क्वायर किलोमिटर रहेको छ। पृथ्वीमा तापक्रम बढ्दा अन्टार्कटिकाको हिउँमा सीधा असर पर्न जान्छ।</p>
प्रतिक्रिया दिनुहोस्