झुक्किएर पनि नभन्नुस् आफ्नी प्रेमिकालाई यी वाक्य

काठमाडौं। शब्द सधैं शक्तिशाली हुन्छन्। हामी रिस उठ्दा वा झुक्किएर आफ्नी प्रेम–प्रेमिकालाई निच वा गल्ती देखाउन केही शब्द प्रयोग गछौं, जसले जिन्दगीमा पछुतो मात्रै गराउँछ। भुलेर पनि यी चार वाक्य एकअर्काविरुद्ध प्रयोग नगर्नुस्ः

–तिमी मेरो प्रेमको लायक छैनौ।

–तिमीभन्दा घटिया मानिस मैले जिन्दगीमा अरु कोही देखेको छैन।

–तिमीसँग आएर मेरो जिन्दगी बर्बाद भयो।

–जिन्दगीमा तिमीले गर्न सक्यौ ने के र!

प्रतिक्रिया दिनुहोस्