सम्पत्ति लिएर आमाको हेरचाह नगर्दा जेल चलान <p>काठमाडौं। आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी बेवास्ता गरेको भन्दै नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पुर्पक्षका लागि जेल चलान भएकी छन् ।&nbsp;</p> <p>जिल्ला अदालत काठमाडौंले जेष्ठ नागरिक ऐन २०६३ बमोजिम कसुरमा थुनामा पठाउन आदेश दिएको हो ।&nbsp;</p> <p>उनी चैत २२ गते पक्राउ परेकी थिइन् । रेग्मीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको बताइएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्