कोभिडको पहिलो खोप लगाउनुभएको छ? यो हेर्नुस्
<p>काठमाडौं। कोभिड खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म दिइने भएको छ। </p>
<p>गत मात्र १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका व्यक्तिलाई खोप दिन लागेको हो । </p>
<p>स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्