प्रिन्स फिलिपको निधनको समाचारबारे बीबीसीमाथि एक लाख आरोप
<p>काठमाडौं। बेलायती पत्रिका ‘सन’ का अनुसार प्रिन्स फिलिपको निधनसँग जोडिएको कभरेजका सन्दर्भमा आमपाठकले बीबीसीलाई एक लाख वटा आरोप लगाएका छन्। </p>
<p>गत साता शुक्रबार ९९ वर्षको उमेरमा प्रिन्स फिलिपको निधनको खबर आएपछि बीबीसीले आफ्नो कार्यक्रममा आमूल परिवर्तन गरेको हो।</p>
<p>बीबीसी भन्छ– ‘हाम्रो कभरेज र राष्ट्रिय महत्वका क्षणहरुमा आफ्नो भूमिकामाथि हामीलाई गर्व छ।’ </p>
<p>तर, बीबीसी स्वयम्ले भने कतिवटा आरोप आएको भन्नेबारे केही बोलेको छैन।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्