काठमाडौं। आगामी असारभित्र थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने सडक विभागले बताएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने भएको हो। 

काठमाडौँ उपत्यकामा सवारी चापका कारण यात्रुलाई सडक पार गर्न कठिन बन्दै गएको छ। चाप बढी भएका स्थान छनोट गरी बत्ती जडान कार्य भइरहेको विभागले जनाएको छ। बत्तीका अधिकांश सामान आइसकेको विभाग बताउँछ।

" /> काठमाडौं। आगामी असारभित्र थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने सडक विभागले बताएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने भएको हो। 

काठमाडौँ उपत्यकामा सवारी चापका कारण यात्रुलाई सडक पार गर्न कठिन बन्दै गएको छ। चाप बढी भएका स्थान छनोट गरी बत्ती जडान कार्य भइरहेको विभागले जनाएको छ। बत्तीका अधिकांश सामान आइसकेको विभाग बताउँछ।

"> उपत्यकाका पाँच स्थानमा ट्राफिक बत्ती जडान हुँदै: Dekhapadhi
उपत्यकाका पाँच स्थानमा ट्राफिक बत्ती जडान हुँदै <p style="text-align: justify;">काठमाडौं। आगामी असारभित्र थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने सडक विभागले बताएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने भएको हो।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौँ उपत्यकामा सवारी चापका कारण यात्रुलाई सडक पार गर्न कठिन बन्दै गएको छ। चाप बढी भएका स्थान छनोट गरी बत्ती जडान कार्य भइरहेको विभागले जनाएको छ। बत्तीका अधिकांश सामान आइसकेको विभाग बताउँछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्