काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालत काठमाडौंमा आज दायर गरिएको मुद्दामा उनीसँग २४ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराइदिने क्रममा २४ हजार घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
" />

">
२४ हजार घुस लिएको आरोपमा मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा : Dekhapadhi
२४ हजार घुस लिएको आरोपमा मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
<p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p>
<p style="text-align: justify;">विशेष अदालत काठमाडौंमा आज दायर गरिएको मुद्दामा उनीसँग २४ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।</p>
<p style="text-align: justify;">जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराइदिने क्रममा २४ हजार घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। </p>